२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९४.५ प्रतिशत प्रभावकारी’

अमेरिकी कम्पनी मोडर्नाले आफ्नो भ्याक्सीन ९४.५ प्रतिशत सफल भएको दाबी गरेको छ । लेट स्टेज क्लिनीकल ट्रायलको शुरुवाती डेटाको आधारमा कम्पनीले यो दाबी गरेको हो । एकै हप्तामा भ्याक्सीनका दुई राम्रा खबरले आम मानिसहरु खुशी भएका छन् ।

राम्रो भ्याक्सी नबनेको दाबी गर्ने मोडर्ना दोश्रो अमेरिकी कम्पनी हो । यो भन्दा पहिला फाइजरले आफ्नो भ्याक्सीन ९० प्रतिशत राम्रो भएको दाबी गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।