दिपकराज भट्ट/ डडेल्धुरा – “कुनै धर्म शास्त्रमा जातजाति भनिएकाे छैन याे त मानवले चलाएकाे रित हाे” यादब जाेशि भन्छन्



बोलन्या थलीका संस्थापक तथा संयोजक यादब जोशीले दलित बस्तीमा तिहार मनाएका छन । गौरीगङ्ग – ३ सुकुम्बासी कालिका सिबिरको दलित बस्तीमा हरिना कामि घरमा गएर दलित महिलाहरुको हातको टिका लगाएर बस्तीमै सगोल भोजन गर्दै तिहार मनाएको राजु नेपालीले जानकारी दिए । जोशी आफु ब्रह्माण परिवारमा जन्मेका हुन ।जोशी आफु ब्रह्माण परिवारमा जन्मेका हुन ।
बाेलन्याथलिकाे पश्चिम सेती मुख्य मुद्वा हाे यसले समाज रुपान्तरण का लागि विभिन्न रचनात्मक अान्दोलन गर्दै अाईरहेकाे छ ।
Views: 223

























