२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

प्रधानमन्त्रीले लगाउनुभयो बहिनी कौशल्याको हातबाट भाइटीका

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो ।

बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाउनुभयो । बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिनु भएको हो ।

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उहाँलाइ भाइटीका लगाइदिनु भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।