२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

अमेरिकी चुनावलाई लिएर ट्वीटरको ठूलो खुलासा !

काठमाडौं, १ मंसिर। अमेरिकी राष्ट्रपति चुनावको स्पष्ट नतिजा आईसकेको छ । जसमा डेमोक्रेटिकका उम्मेद्वार जो बाइडेनले जित दर्ता गरेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प यो स्विकार्न तयार छैनन् । उनले चुनाव धाँदली भएको बताएका छन् ।

यसैबीच ट्वीटरले एक नयाँ खुलासा गरेको छ । ट्वीटरले २०२० मा अमेरिकी राष्ट्रपति चुनावसँग सम्बन्धीत लगभग ३ लाख भ्रामक कन्टेन्ट ट्वीट गरेको बताएको छ ।

२०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएका छन् भने, डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका छन् । बहुमतका लागि त्यहाँ २७० इलेक्टोरल भोटको आवश्यक पर्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्पुतनिकका अनुसार राष्ट्रपति ट्रम्पले ५० ट्वीट तथा रिट्वीट गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।