२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

 सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शनिबार राति दुहु गाउँपालिका–२ का ३० वर्षीय युवकको उपचारका लागि धनगढी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत उनीमा श्वास प्रश्वासको समस्या देखिएको थियो । त्यसपछि दार्चुलाबाट धनगढी रेफर गरिएका उनको बैतडीको सतबाँजमा मृत्यु भएको हो ।

शरिरमा अक्सिजनको मात्रा कम रहेकाले उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी बैतडी प्रयोगशालामा पठाइएको थियो । आजको उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अस्प्तालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।