२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु

बाजुरा, १ मंसिर । बडिमालिका नगरपालिका ९ मा एकजना भिर बाट लडेर मृत्यु भएको छ । बडिमालिका नगरपालिका ९ बस्ने शेर बहादुर बडुवालको लडेर मृत्यु भएको स्थानियले वताएका छन् ।

शेर बहादुरको बडिमालिका ९ मा रहेको भेरे भिडमा लडेर मृत्यु भएको हो । उनि आइतवार राति १० राप्क बजार बाट फडिल्ला घर गएको स्थानियले वताएका छन् । स्थानियका अनुसार अत्याधिक मदिरा सेवन गरेर उनि भिरको बाटो गएका थिए ।

बाटोमा सोमबार बिहान मोवाइल झोला टोपी फेला पारेका थिए । शेर बहादुरको सामान रहेको जानकारी भएपछि उनलाई भिरमा खोज्दा लडेर मृत्यु भएको फेला पारेको आफन्तले वताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।