२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डा. केसीले आफ्नाे उपचारका लागि सरकारकाे सहयाेग नलिने

काठमाडौं, २९ कात्तिक ।  कोरोना सङ्क्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।  डाक्टर केसीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थ लाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन डाक्टर केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने  र सरकारले बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् भन्ने जवाफ दिएका छन् । 

कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको र उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको भन्दै डाक्टर केसीले सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्ने बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।