२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सानो सहर ठूलो भिड

दिपकराज भट्ट ( डि. अार ) / डडेल्धुरा – देशमा काेराेना कहर बढिरहेकाे समयमा डडेल्धुरा जिल्ला पनि अछुताे भने रहनु सकेकाे छैन। चाडपर्व नजिकिए संगै डडेल्धुरा जिल्ला सदरमुकामकाे बागबजार, बसपार्क, तुफानडाडा, बगरकाेट क्षेत्रमा भिडभाड बढेकाे पाईन्छ ।
काेराेना बाट बच्नुका लागि अाम नागरिकले स्वास्थ्य सुरक्षा नअपनाएर खुलेअाम बजारमा हिडिरहेकाे पाईन्छ । जसले गर्दा जाेखि बढनु सक्ने अडकल सबै ले गरेका छन् । याे हेराै भिडभाडका केही तस्बिर र भिडियो -https://youtu.be/ghq56yQOSZA

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।