२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

अमरगढि नगरपालिकाले दियाे प्याड निर्माण तालिम

अमरगढि नगरपालिकाले सेनटरि प्याड निर्माण काे तालिम दियाे , निर्माण गरेकाे प्याड नगरपालिकाले किन्ने ।

” दिपकराज भट्ट ( डि.अार ) – अमरगढि नगरपालिकाले एघार जाना लाई सेनेटरि प्याड निर्माण तालिम दिएकाे छ । एक हप्ता सम्म प्याड निर्माण तालिम दिएकाे हाे । नगरपालिकाका एक वडा बाट एक जाना महिलालाई छनाैट गरेर तालिम दिएकाे हाे । तालिममा प्रसिक्षक सीता खड्काले दिनु भएकाे थियाे ।

महिनावारि र स्वस्छता महिलाहरुकाे अधिकार हाे । सुदुर पश्चिम मा महिनावारिकाे समयमा दूध,दहि खान नदिने अलग बसाउने जस्ता कु संस्कार भएकाले समाज रुपान्तरणका लागि हरेक स्थानिय तह मर्यादित महिनावारि बाउनुका लागि लागि परेका छन् । यस्तै अमरगढि नगरपालिका डडेल्धुरा पनि महिनावारि लाई मर्यादित बनाउनुका लागि विद्यालयमा सेनेटरि प्याड सहितकाेमेसिन जडान गरेकाे छ ।

No description available.

यस्तै बाहिर बाट प्याड अायत गर्नु चन्दा स्थानिय स्तरमै राेजगारि सिर्जना गरि रअात्मा निर्भरता बनाउनुका लागि नगरपालिकाले प्याड निर्माण तालिम दिएकाे अमरगढि नगरपालिकाका मेयर विशेश्वर प्रसाद अाेझा ( विपिन) ले बताउनु भयाे ।

अब प्याड निर्माण भएपछि उनिहरुकाे प्याड अमरगढि नगरपालिकाले अाफै खरिद गरि विद्यालयमा दिने भएकाे छ । बजारिकरणमा हामिले पनि सहयोग गर्छाै मेयर अाेझा याे हराै भिडियो –

https://youtu.be/79wD2e8l8h4

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।