२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

दुर्घटनाबाट जोगायो जीप

डोटी यात्रु बोकेको जीप ठुलो दुर्घटनाबाट जोगिएको छ । दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजार नजिक शैलेश्वरी यातायातको से १ ज ३०४ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो ।

सडक छेउमा लगाएको ग्याबिङ्ग जालीका कारण जीप जोगिएको हो । जीपको अडाडीका दुई पाङ्ग्रा सडक बाहिर गएको भएपनि पछाडीका पाङ्ग्रा जालीले गर्दा रोकीएपछि दुर्घटना हुनबाट जोगिएको हो ।

आजै सोही वडाको कुलपातेका अटोरिक्सा दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।