डोटीमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ५१ जनाको परिक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढीका ८ र जिल्ला प्रहरी कार्यलय डोटीका एक जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
Views: 137

























