धनगढी। बझाङमा गरिएको परिक्षणमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा १२८ जनाको परिक्षण गरिएकोमा थप ६जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।



संक्रमण पुष्टी हुनेमा बझाङको बित्थडचिरका एक जना, जिल्ला अस्पताल बझाङका ३ जना, जिल्ला प्रहरी कार्यालय एक जना गरी ६ जनामा संक्रमण पुष्टी भएको हो ।
Views: 208

























