२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

झलारिमा राष्ट्रिय आराेग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाईयाे

कंचनपुरकाे शुक्लाफाँटा-१० झलारि आयुर्वेदिक औषधालयले राष्ट्रिय आराेग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाएकाे छ।

स्वस्थ निराेग जिवनशैलिका लागि याेग संगै आयुर्वेदको प्रयोग गराै भन्ने नाराका साथ याेग अभ्यास संगै धन्वन्तरिकाे पुजागरि दिवस मनाईएकाे हाे।

समुन्द्र मन्थन गर्दा आयुर्वेदिकको प्रवर्तक धन्वन्तरिकाे यसैदिन जन्म भएकाले धन्वन्तरि जयन्ती मनाउने चलन छ।

धन्वन्तरि भगवानले प्रकृर्तिमा भएका जडिबुटीवाट समस्त मानव जिवनकाे स्वास्थकाे रक्षागरि मनुष्य जीवनकाे उद्वार गरेकाे हुनाले यसदिनलाई वैध, कविराज आयुर्बेदाचार्यले वहाँकाे सम्झनामा विविध कार्यक्रम गरि मनाउने चलन रहेकाे झलारि आयुर्वेदिक अस्पतालका कविराज जयराम शाहले वताए।

No description available.

उनलेभने झलारिमा प्रत्येक बर्ष राष्ट्रिय आराेग्य दिवस तथा धन्वन्तरि जयन्ती मनाईन्छ।नगरवासिलाई आराेग्य निराेग राख्न पतंजलि याेग समिति शुक्लाफाँटा संगकाे सहकार्यमा नियमित याेग अभ्यासकाे कार्यक्रम गर्ने गरेकाे कविराज शाहले जनाए।

विगतका बर्षहरू भन्दा यश बर्ष आयुर्वेदिक जडिबुटी प्रतिको जनविश्वास वढिरहेकाे समेत उनले वताए।

राष्ट्रिय आराेग्य दिवस तथा धन्वन्तरि जयन्ती कार्यक्रम मा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐर, वडा न-१०का वडा अध्यक्ष लालबहादुर ऐर,पतंजलि याेग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थि,महाँमन्त्रि केपि पाण्डेय,रेडक्रस झलारिका उप सभापति धनेश्वरि भट्ट, शुक्लाफाँटाका युवा याेग प्रभारी केशवराज पनेरू लगायतकाे उपस्थिति रहेकाे थियाे।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।