दिपकराज भट्ट ( डि.अार)/डडेल्धुरा – पछिल्लो समयमा घट्दो सिद्धान्त बिचारको बहस न्यून भैरहेको बेला आम युवा विद्यार्थीहरुका बिच आजको सन्दर्भमा माक्र्सवादको ब्यापकता लाई अझ सुसूचित गर्ने उद्वेशका साथ अाई सि डि काे सुदुर पश्चिम कमिटी गठन गरिएको छ ।



कमिटीमा अध्यक्षमा रंग अधिकारी उपाध्यक्षमा उमेश जाेशि , सचिव डम्बर बिसि , सह सचिव गणेश ऐरि,काेषाध्यक्षमा सुरेन्द्र मल्ल ,सदस्यमा केसब उपाध्याय,जयन्त कुवर,मान ब. बिक,अाेम बस्नेत ,जंग बिक,देब्रन्द शाह,पुस्पलाल राेकाया,नरेन्द्र बिष्ट ,ऐकेन्द्र चयन हुनु भएकाे छ ।
यसले माक्र्सवादि सिद्वान्तको प्रदेश भरी छलफल र बिचार बिमर्श माक्र्सवादी प्रती रुचि राख्ने आम युवाहरुको बीचमा पुर्याउने लक्ष्य राखेको छ काेषाधक्ष्य सुरेन्द्र मल्लकाे भनाइ छ ।
Views: 166


















