२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

कञ्चनपुरमा सु.प. सांस्कृतिक तथा लोकदोहोरि समाज गठ्न !

कञ्चनपुर- कञ्चनपुरमा सु.प. सांस्कृतिक तथा लोकदोहोरि सामाज गठ्न गरिएको छ ।

शुदुर पश्चिमका स्थानिय कला संस्कृतीलाई उत्थान का सथै प्रचार प्रशारण र जगेर्नाका गर्नका निमित्त आज कञ्चनपुरमा सु.प. सांस्कृतिक तथा लोकदोहोरी सामाज गठन गरिएको छ ।

देउडा गितहरु सङ्गै प्रतिस्पर्धामक लोकदोहोरी गितहरु गाउन सक्ने क्षमता भएका कलाकारहरु गठित गर्ने , बहुप्रतिभा भएका तर अवसर नपाएका कलाकारहरुको खोजी गर्ने र प्रोत्साहित गर्ने, स्थानीय परम्परागत संस्कृतीलाई जगेर्ना गर्ने तथा सामाजिक क्षेत्रमा भइपरि आएका सम्पुर्ण सकारात्मक सामाजिक कर्यामा सहकार्य गरि अगाडि बढ्ने संस्थाको उद्देश रहेको यस संस्थाका निर्देशक चन्द्र गिरीले बताएका छन ।

संस्थामा- कार्यकारी निर्देशक :- वाशुदेव भट्ट निर्देशक :- चन्द्र गिरी अध्यक्ष :- महेन्द्र भट्ट, उपाध्यक्ष  : सरु जी.सी., सचिव :- केशव दत्त भट्ट(मनोज भट्ट), प्रमुख व्यवस्थापक :- पूर्णिमा ठगुन्ना, कोषाध्यक्ष :- दीपिका जोशी, टीम संयोजक : आँशु भट्ट, टीम सह-संयोजक : पार्वती साउद, विशेष सल्लाहकार :  ईश्वरी बोहरा, पूजा भट्ट  ब्यक्तिहरु जोडिएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।