डडेल्धुरा – प्राज्ञिकक विद्यार्थी परिषद डडेल्धुराले पचास जना लाई निशुल्क तीन महिने कम्प्युटर बेसिक काेर्ष तालिम दिने भएकाे छ ।



२०७७/७/२५- ८/१० सम्म परिषदकाे विवरण सहितकाे फारम भरि अाफुले सहभागिता जनाउनु सकिने प्राज्ञिक विद्यार्थी परिषद डडेल्धुराका संयाेजक सन्दिप महराले जानकारी दिनु भयाे ।
डडेल्धुरामा रहेका गरिब, विपन्न, जनजाति ,पिछडिएकाे, फरक ओमता भएका लाई मध्यनजरमा राखेर तालिम दिने याेजना रहेकाे संयाेजक महराकाे भनाई छ ।

Views: 226

























