२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

स्वाभिमानी नेपालीहरु गाथा त्यसै मर्न दिनु हुन्न

स्वाभिमानी नेपालीहरु गाथा त्यसै मर्न दिनु हुन्न?  राणाहरूको कुर शासन र तानाशाही राजतन्त्र बाट स्वतन्त्र भइ अग्रगामी समाज निमार्ण गन्न सु- सभ्य बाटो खुलिसकेको छ नेपालमा ।।।

नेपालको भौगोलिकता , अखण्ता र सार्वभौमसत्ता नेपाली लाई अक्षुण्ण राखी नेपाली बिर योद्धा एवम् राष्ट्रप्रेमी बिरसपुत को ससक्त बलिदान पूर्ण गाथालाई स्मरण गर्दा नेपाली आमाका सन्तान हजारौ हजार सहिद बने।।

स्वाभिमानी , राष्ट्रप्रेमी , शान्तिप्रेमी र पहिचानबादी हामी नेपालीहरु ले अवसरवादी र (Salefish)नबनी समाजको अवतार र चिन्तक बन्नु जरुरी छ ।

राष्ट्रप्रेमी बिर योद्धाहरूको कथाहरू एवम् उनीहरुका इतिहासलाई पल्टायर हर्न हो भने यसो भनौ कालो मसी लेखेको इतिहास लाई पढ्ने हो भने देशभक्ति एवम् राष्ट्रप्रेमी को भक्कानो आफ्फै फुट्छु । !!खबरदार!! देशद्रोहीहरू र प्रकृयावादीहरू हामी मान्ने बाला छैनौ।।।

प्रथ्वीनायण को जड हो नेपाल बलभद्र, अमरसिंह र भीमसेन को रगत लतपतिएको माटो हो नेपाल मेटेर मेटिन्न नेपाल को गरिमा र गौरबपुर्ण गाथा हामी नेपाली छुट्टै पहिचान बनाई बिश्वसामु चम्किसकेका सकेका छौ।।

भ्रष्टाचार र पुँजीवादी को शोषण बाट कुल्चिएको नेपाल केहि कुराहरू को भेदभाव र बेसंगती को बिश्वबजार हो।।

यसबजारमा सबै प्रकारका बिभेद जिबन्त छ।।

डडेलधुरा मा स्थापित अमरगढी किल्ला बिरता को प्रतिक मानिने बिरलाल शाला हो।।

किसानका राजा रखौटेबादी र जातीय शोषणता का प्रत्यक्ष बिरोध भिमदत्त पन्त यस पवित्र सुन्दर भुमी का पबित्रताका मुख्य खम्बा हुन।।

लेखक – जनक जाेशि / डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।