२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १५६८

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६८ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय १४, डोटीमा १ सय २८, कञ्चनपुरमा १३५, बझाङमा २ सय १९ कोरोनाका संक्रिय संक्रमित रहेका छन । यस्तै अछाममा ७६, बैतडीमा ५३, डडेल्धुरामा ९२, दार्चुलामा २ सय १० जना, बाजुरा १९ र प्रदेश बाहिर २२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

बिहीबार कैलालीबाट २७ जना, कञ्चनपुरबाट २ जना, डडेल्धुराबाट १ जना गरि ३० डिस्चार्ज भएका हुन् । हाल सम्म ८हजार ७सय ३८जना डिस्चार्ज भएका छन् । 
सुदूरपश्चिममा ८ सय ८०  जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या १० हजार ३ सय ३६ पुगेको छ भने ३० जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।