नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।



आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन् । आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।
Views: 178


















