२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

कैलालीमा देउसी–भैलीमा रोक, सुरक्षाका साथ तिहार मनाउन आग्रह

धनगढी, २७ कार्तिक । कैलालीमा  तिहारका बेला खेलीने देउसी भैलो खेल्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलालीमा  देउसी भैली खेल्न रोक लगाईएको हो ।

 चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने सक्ने भन्दै जिल्ला प्रसासन कैलालीले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छ ।

तिहारमा आयोजना हुने देउसी–भैली लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरुले गर्नमा रोक लगाएका हुन् । 

गौरा, छठ, दशैं लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिएको बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिए ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।