२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

जन्म दिनकाे अवसरमा उन्तिस गरिब परिवार लाई राहात वितरण

डडेल्धुरा – डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिकाका रमेश बाहादुर मालिले अाज जन्म दिनकाे अबसरमा गाउँपालिका भित्र रहेका उनन्तीस गरिब परिवार लाई राहात वितरण गरका छन् ।

माली भन्छन् “म एक कृषक हु मैले कुखुरा फर्म, फलफुल नर्सरी र ओखर खेती गरि रहेको छु ।मेरो व्यवसायको बार्षिक आम्दानीको २५%रकम समाजिक सेवामा खर्च गर्ने कुरा पनि जन्मदिनको अवसरमा भन्न चाहन्छु ।

म जे छु आज यो सम्पुर्ण हजुरहरुरको माया ममताले भएको हु । म सदैब यो गणेशपुर , गन्यापधुरा अनि डडेल्धुराबासिको ऋणि रहने छु ।मेरो जिवनको हरेक क्षण समय यो समाजको सेवामा समर्पण गर्ने छु ।

No description available.

मेरो जन्म दिनको अवसरमा मेरो वडामा रहेका असक्त एकल महिला,पुरुषलाई राहत सोरुप १ कट्टा चामल,२साबुन,२ पोका नुन दिने प्रयास गरेको हु” । बडालगाउ, सुतारिगाउ,मैलोडा र भुवाकोटका एकल असक्तलाई बडाल बजारमै राहत दिने कार्यक्रम ११:०० बजे उनले २९ गरिब परिवार लाई राहात वितरण गरेका छन् ।

रमेश बहादुर माली ने.बि.संघ जिल्ला कार्य समिति सदस्य एवंम ने.बि संघ गन्यापधुरा सयोजक पनि हुन । उनले राजनिती संगै समाजसेवा समेत गरदै अाईरहेका छन् ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।