२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

पत्रकार अर्णव गोस्वामी र अन्य आरोपीलाई रिहा गर्न सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले बुधवार पत्रकार अर्णव गोस्वामीलाई जमानतमा रिह गर्न आदेश दिएको छ । बुधवार उनको अर्जी सुनाउँदै अदालतले गोस्वामीसहित अन्य आरोपीलाई अन्तरिम जमानतमा रिहाई गर्न आदेश दिएको हो ।

गोस्वामी र अन्य आरोपीलाई ५० हजार भारतीय रुपैयाँको अन्तरिम जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

पत्रकार गोस्वामी माथि २०१८ मा इन्टीरियर डिजाइनर र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।