२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

 सेती प्रादेशीक अस्पतालमा बुधबार थप ५४ जनामा  कोरोना संक्रमण पुष्टि

धनगढी।  सेती प्रादेशीक अस्पतालमा बुधबार थप ५४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

 २४ घण्टामा १७२ जनाको कोरोना परिक्षण गरिएकोमा थप ५४ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा १५ महिला ३९ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा  कैलाली ४४ कञ्चनपुर ७ र बझाङका ३ संक्रमित रहेको अस्पतालले जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर ५ का ३ जना, त्यसैगरी वडा नम्बर ३, ३, १३ र १६ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । 

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।  यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १/१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।