धनगढी । डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ९३ जनाको परिक्षण गर्दा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
डोटीको केआइसींहका ५जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
Views: 143

























