२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमीत पुरुषको मृत्यु

धनगढीको कोरोना अस्पतालको भेन्टिलेटरमा रहेका संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा रहेका कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

गत कार्तिक २१ गतेदेखि भेन्टिलेटरमा रहेको ती पुरुषको मंगलबार साँझ ६ बजेर २१ मिनेटमा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मृतक पुरुषमा निमोनिया पिडित रहेका थिए । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।