२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

चितुवा बाट ज्यान गुमाएका बालककाे परिवार लाई अार्थिक सहयोग हस्तान्तरण

दिपकराज भट्ट / डडेल्धुरा -ने बि संघ डडेल्धुराका कार्यबहाक अध्यक्ष हरिश महरा ,सदस्य निरज जोरा ,ट्रेड युनियन काङ्ग्रेस( युवा समिति) सुदुर प्रदेस सद्स्य मिलन भाट , धन बहादुर ठकुराठि को पहलमा भागेस्वर गाउँपालिका घर भै सदरमुकाममा बिभिन्न पेसामा आबद्व रहेका ब्यक्तिहरु बाट सहयोग स्वरुप आर्थिक रकम बत्तिस हजार तीन सय रुपैया हस्थान्तरण भयो उक्त रकम बाघ को आक्रमण बाट ज्यान गुमाएका दुइटै परिवार का आफन्त लाइ आधा आधा हस्तान्तरण गरेकाे निरज जाेराले जानकारि दिनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।