२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बर्तुङ–रिडी सडक आजदेखि दैनिक १३ घण्टा बन्द [समयतालिका सहित]

गोकर्ण पाण्डे /पाल्पा :-जिल्लाको बर्तुङ–रिडी सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागनम बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कात्र्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सडकमा सवारी आवागमन बन्द रहने जनाएको छ ।
सवारी आवागमन बन्द हुने समय :
बिहान ३ बजेदेखि ६ बजेसम्म
बिहान ७ बजेदेखि ९ बजेसम्म
दिउँसो १२ बजेदेखि ४ बजेसम्म
साँझ ७ बजेदेखि ८ बजेसम्म
साँझ ९ बजेदेखि १२ बजेसम्म
यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।