२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

विद्यार्थी काे स्वास्थ्य जाँच गर्न अमरगढीका हरेक विद्यालयमा स्वास्थ्यकर्मी : प्रदेशकै पहिलाे स्थानिय सरकार

दिपकराज भट्ट/ अमरगढी – डडेल्धुरा जिल्लाकाे सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले सबै विद्यालयहरुमा स्टाप नर्स खटाएकाे छ।
विद्यालयमा नियमित विद्यार्थिकाे स्वास्थ्य जाँच गर्ने र स्वास्थ सरसफाईका सवालमा जिम्मेवार बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले १० जना स्टाप नर्स भर्ना गरेर विद्यालयमा खटाई सकेकाे स्वास्थ शाखा प्रमुख गणेश विष्टले बताउनु भयाे। नगरपालिकामा रहेका ६ वटै सामुदायिक माध्यमिक विद्यालयहरुमा १/१ जनाका दरले र बाकि ४ जना लाई क्षेत्रगत जिम्मेवारी ताेकिएकाे नगरपालिकाले जनाएकाे छ।

सुदुरपश्चिम प्रदेशमै विद्यालयमा स्टाप नर्स खटाउने अमरगढी पहिलाे स्थानिय सरकार भएकाे छ। नेपाल सरकारकाे विद्यालय नर्सिङ कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आर्थिक सहयाेगमा सुदुर पश्चिम प्रदेश भरिमै डडेल्धुरा जिल्लाकाे अमरगढी नगरपालिका र अछाम जिल्लाकाे मंगलसेन नगरपालिका छनाैटमा परे पनि मंगलसेनले छनाैट प्रकृया अगाडि बढाउन सकेकाे छैन।
विद्यालयमा नियमित विद्यार्थिकाे स्वास्थ्य जाँच गर्ने र स्वास्थ सरसफाईका सवालमा जिम्मेवार बन्दा अाम नागरिककाे स्वास्थ गुणस्तरमन बृद्वि हुने बिस्वास लिएका छाै अमरगढि नगरपालि डडेल्धुरा का मेयर विशेश्वर प्रसाद अाेझा ( विपिन) अाेझाले बताउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।