डडेल्धुरा – डडेल्धुरा काे भागेश्वर गाउँ पालिका- १ रुपाल मा अाज दिउसाे बाघले आक्रमण गर्दा दिल बहादुर साउद बर्ष १२ का बालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुखले खबरदारी न्युज डटकमलाई टेलिफोनमा जानकारी दिनुभएकाे छ ।



Views: 189

© 2020 khabardarinews.com | Design by Hari Karki