दिपकराज भट्ट/डडेल्धुरा – डडेल्धुरा क्षेत्रमा सञ्चालित विभिन्न आम सञ्चारका माध्यमहरुमा पत्रकार तथा सञ्चारकर्मीहरुको आवश्यकता लाई मध्यनजर गर्दै व्यवसायिक पत्रकारिताका लागी साउन ९ गते शुक्रबार देखि तिन दिने आधारभुत तथा विपद जोखिमका बिषयमाप्रेस युनियन डडेल्धुराले निशुल्क तालिम दिन लागेको हो ।
तालिममा प्रशिक्षक बरिस्ठ पत्रकार डि आर पन्त, राम धामि लगायतको रहने नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष धन बहादुर भण्डारी ले जानकारि दिनुभएको छ ।
Views: 152