“काेराेना बाट बच्नुका लागि सरसफाइमा ध्यान दिनु जरुरि छ” सरस्वती खड्का
दिपराज भट्ट / डडेल्धुरा – रुडुक डडेल्धुराले सचेतना दिदै अाईरहेकाे छ ।डडेल्धुरामा रुडुक डडेल्धुराले जम्मा तेह्र बाट हात धुने एक हजार लिटर क्षमता भएका पानी टंकीहरु राखेकाे छ , टंकिहरु भिडि भिडभाड हुने ठाउँमा मालपोत कार्यालय डडेल्धुरा ,महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरा , उग्रतार मन्दिर डडेल्धुरा जिल्ला प्रशासन कार्यलय डडेल्धुरामा राखेकाे छ ।



सरसफाइ गर्नु पर्छ भन्ने जानकारी दिनुका लागि र काेराेना माहााारि बाट बच्नुका लागि जनचेतना दिनुका लागि रुडुक डडेल्धुराले यसरी सरसफाइ सामान राखेकाे र
सहयाेग एक हजार बाल्टि साबुन ,सेनिटाईजर , हेन्डवास , मास्क , साबुन वितरण गरेकाे रुडुक डडेल्धुरा कार्यकारि निर्देशक सरस्वती खड्काले खबरदारी न्युज डटकम लाई बताउनु भयाे ।
Views: 203

























