२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सेती प्रादेशीक अस्पतालमा आइतबार थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि

धनगढी- सेती प्रादेशीक अस्पतालमा आइतबार थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा ३६७ जनाको कोरोना परिक्षण गरिएकोमा थप ९१ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ३४ महिला ५७ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा  धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का  एक जना, वडा नम्बर २ का ७ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का ५जना, वडा नम्बर ५ र ७ का ६/६जना, वडा नम्बर ८र१३का २/२जना, वडा नम्बर १४र१८का एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
र १२का २/२जना, वडा नम्बर ८,९ र १०का एकरएक जना र धनगढीको स्थानीय तहनखुलेका २ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यस्सै गरि कैलालीको टिकापुरका १२ जना,भजनीका २जना, जोशीपुर, बर्दगोरीया,घोडाघोडीका एक/एक जना र कैलालीको स्थानीय तह नखुलेका १२ जनामा पनि संक्रमण पुष्टी भएको छ ।

त्यसै गरि कञ्चनपुरको भिमदत्तका १२ जना, पुर्नवास, ४ जना, कृष्णपुरका २ जना, बेलौरी, शुक्लाफाटा,लालझाडीका एक/एक जना, बेदकोटका ३जना, र कञ्चनपुरका स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको हो । त्यसै गरि डोटी बडिकेदारका एक जना, डडेल्धुराका एक जना र बाजुराका २ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।