२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

गुल्मीको गुल्मीदरवार गाउँपालिका बाट सुरु भयो राष्ट्रिय परिचयपत्रको काम

गोकर्ण पाण्डे /गुल्मी:-
गुल्मी जिल्लामा आज बाट राष्ट्रिय परिचयपत्रको काम सुरु भएको छ । जसको सुरुवात आज २०७७/०७/२३ गते आइतबारदेखि औपचारिक रूपमा गुल्मीदरवार गाउँपालिकाबाट गरिएको छ।
त्यस्तै ,गुल्मीदरवार, ४ -बिरबास , मिसुगा निवासी रैमती पल्ली बर्ष ९१ को बृद्ध आमा बाट उद्घाटन गरिएको वाड अध्यक्ष खुम बहादुर पल्लीले जानकारी दिनु भयो।।
बिरबासको लागि साबिकको १,२,३,४ को लागि रुमापोखरामा , ५,६,७ को लागि भट्टेचौर सरस्वती प्राबी को प्राङ्गणमा र ८ र ९ को लागि बिरबास बजार मा ब्यबस्थापन गरिएको बिरबास मा खटिनु भएका सुपरभाइजर गोकुल प्रसाद ज्ञवाली जानकारी दिनु भयो।।
कुन टोलको कति खेर जाने भनेर वाड प्रतिनिधि बाट सूचना जारी हुने छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।