नेपालमा फुटबल खेलाउने यी क्यामारून देशका फुटबल खेलाडीलाई अहिले तत्काल रू ८० हजार नभएर आफ्नो देश फर्कन सकिरहेका छैनन्। उनको पर्सि उड्ने टिकट छ।
क्यामरुनका ड्याडी वम्बा जावलाखेल क्लबमा आवद्ध छन् । लकडाउनका कारण खेल बन्द भएपछि उनी आफ्नै सेभिङले केही समय चले तर अब उनीसंग कुनै उपाय छैन । उनी घर फर्किन चाहन्छन् र उनको फ्लाइट यहि 10 (दुईदिन बाकी) तरिखमा छ । तर रू ८० हजार रकम नहुदा उनी घर फर्किन सकिरहेका छैनन् ।
बाम्बा भन्छन्, “हामीले धेरै ठाउमा पैसाको लागि कुरा गर्यौँ तर कसैले हामीलाई हेल्प गरेनन् । म बिदेशबाट आफ्नो देश जादैछु । मेरो सानी २ बर्षको छोरी छ । श्रीमती, आमा बालाई कोसेली भन्दा म घर पुग्नु नै ठूलो भए पनि मेरो सानी छोरी बाबाले कोसेली ल्याउला भन्ने आश होलिन् । म यहाँ इमिग्रेशनमा तिर्ने पैसा नभएर रोकिरहेको छु ।
मलाइ कसैसंग गुनासो छैन । बस मलाइ घर जानु छ र त्यसको लागि पैसा चाहिएको हो । मसंग बेच्नको लागि केही चिज पनि बचेको छैन । साथिभाई छन् तर ती सबैले कथा सुन्छन् मात्र उनी पनि हातल मेरै जस्तो छ ।’
बाम्बालाई जसरी पनि उसको घर पठाईदिनुपर्छ भन्ने मेरो पनि विचार हो। यसका लागि रू ८० हजार सहयोग गरिदिनुपर्ने हुन्छ। आज र भोली र पर्सि १२ बजासम्म ८० हजार उठ्यो भने उनी घर पुग्छन्। नभए टिकट क्यान्सिल हुनेछ। त्यसपछि समस्या झन् बढ्नेछ।
यी परदेशीलाई स्वदेश फर्कन सहयोग गरिदिउँ-
नाम : ड्याडी वाम्वा
देश : क्यामरुन
फोन न : 9825946872



निम्न ईसेवाबाट रकम संकलन हुदैछ, सहयोगको लागि-
9823597380( अनिम नेपाली )
9843585628 ( ईश्वरकुमार मैनाली )
पैसा हाल्दिएको स्क्रुनसट राख्नु होला र माथि उल्लेखित नम्बरमा भाइवर वा ह्वाट्सएप गर्नु होला ।
भीम उपाध्याय फेसबुक बाल

























