२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सशत्र प्रहरी बलले कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर- सशत्र प्रहरी बलले कञ्चनपुरमा डेढ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बेलडाडी गाउँपालिका-५ स्थित सीमा ईलाकाबाट प्रहरीले १ लाख ५२ हजार बराबरको भन्सार छलेर ल्याइएका सामान बरामद गरेको हो । 

सशस्त्र प्रहरी सहायक निरीक्षक धनबहादुर चन्दको कमाण्डमा खटिएको मोबाइल टोलीले १ लाख बराबरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र मोटरसाइकलमा ल्याउदै गरेको ५२ हजार बरारबरको १३० किलो अवैध माछा बरामद गरेको हो । 

बरामद भएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।