२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  थप ४० जनामा संक्रमण पुष्टि

धनगढी, २२ कात्तिक ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७८ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, यस्तै जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका  र मोहयाल गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । यस्तै कैलालीका ठेगाना नखुलेका २ जनामा  पनि संक्रमण देखिएको छ । 

यस्तै कञ्चनपुरक भीमदत्त नगरपालिकाका ७ जना, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यस्तै अछामका ३ जना र  डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।