२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बलात्कारका घटनामा बृद्धि भएको भन्दै धनगढीमा विरोध प्रदर्शन

धनगढी, २२ कात्तिक । बलात्कारका घटनामा बृद्धि भएको भन्दै धनगढीमा विरोध प्रदर्शन भएको छ ।

No description available.

देशभरी बलात्कारका घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै शनिबार  धनगढीको पार्कमोड अगाडि प्रदर्शन गरिएको हो । 
स्थानीय  युवतीहरुले कालो कपडा लगाएर तथा हात र आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका छन् ।  

No description available.

उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, ‘इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् । सामाजीक सञ्जालबाट जोडीएका उनीहरुले  स्वस्फुर्त रुपमा प्रदर्शन गरेका हुन् । 

No description available.

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।