२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अत्तरियाका दुई पसलमा चोरी

धनगढी ८, साउन । कैलालीको गोदावरी नगरपालीका स्थित अत्तरीयाका दुई स्थानमा मंगलबार राती चोरी भएको छ।

नगरपालीकाको वडा नं. १ कृष्णमार्केटमा रहेको रोकाया फास्ट फुडमा र वडा नं. ८ मा रहेको गौतम पुस्तक पसलमा चोरी भएको हो।

अत्तरिया चौहारामा रहेको रोकाया फास्ट फुडबाट १० हजार नगद सहित करिब ३० हजार बराबरको सामान चोरी भएको होटलका सञ्चालक दिल बहादुर रोकायाले बताए।  होटलमा रहेका बियर र सञ्चालकका कपडासमेत चोरले चोरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।