२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

शिक्षामन्त्री पोखरेल कोरोनाभाइरस संक्रमणमुक्त

काठमाडौं । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि भएको २१ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी गत असोज २४ गते पाटन अस्पताल भर्ना भएका थिए भने २५ गते कोरोना पुष्टि भएको थियो । उनले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्ससहित स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।