२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

प्रतिनिधि सभा सदस्य धामीलाई पनि कोरोना पोजेटिभ

कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नरबहादुर धामीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। एकसाताअघि ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि पीसीआर परीक्षण गरेका सांसद धामीमा कोरोना पोजेटिभ देखिएको हो।

आफूमा ज्वरो तथा रुघाखोकी र शरिर दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए। उनी अहिले होम आइसोलेशनमा बसिरहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।