२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कोरोनाबाट ज्यान गुमाएका वडाध्यक्षको शव व्यवस्थापन

धनगढी। कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शव व्यवस्थापन गरिएको छ ।

तेघरी स्थित श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह  रोकाया को कमान्डमा खटिएको टोलीले  गौरिगंगा–३ कै शिव गङ्गा नदी छेउमा रहेको शिव सुन्दर सामुदायिक बनमा अनतेष्टि गरीएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका ७३ वर्षीय शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

फोक्सोमा समस्या देखिनुका साथै कडा खालको निमोनिया देखिए पछि १७ गते बाटै उनलाई भेन्टिलेटरमा राखिएकोमा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।