डडेल्धुरा – बैककाे जागिर छाडेर ब्लक संञ्चालना लागेका हुन नरेश बिष्ट र उनका दाजु इन्जिनियर टेक बहादुर बिष्टले सयुक्त रुपमा दस लाख लगानिमाअमरगढि नगरपालिका ८ मा उद्योग केही महिना अगाडि संञ्चालनमा ल्याएका थिए ।



अहिले हामिले सेवा थप्दै गयाै र पुजि पनि बढेर पचास लाख पुगेकाे छ संञ्चालक नरेश बिष्टले जानकारि दिनुभयाे ।
यस उद्योगले सिमेन्टका ब्लक , गमला , पाेल निर्माण गर्छ र हाेम डेलिभरिकाे समेत व्यवस्था गरेकाे छ ।









Views: 295

























