२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

धनगढीमा एक हप्ते महिलाहरुलाई आत्मरक्षा तालिम आजबाट सुरु

धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन  सुरु भएको छ ।  समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम  दिनको लागी बिहिबार देखि  सुरु भएको हो ।

यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा सुरु भएको आत्मरक्षा तालिम  कात्तिक २० गते सम्म सञ्चालन हुनेछ ।

पछिल्लो समय समाजमा महिलाहरु नै असुरक्षित बन्दै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम आवश्यक रहेको प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताए ।

विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिइसकेको जनाएको छ ।  

चन्दका अनुसार साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।