भागेश्वर- भागेश्वर गाउँपालिकामा ११ कक्षाकाे परीक्षा सुरु गरिएकाे छ । काेराेना कहरले समयमै हुनु नसकेकाे परीक्षा अाज बाट सुरु भएकाे छ ।



परिक्षामा सहभागिहरु लाई स्वास्थ्य जाँच गरि सामाजिक दुरि सहितकाे परिक्षासुरु गरेका छाै सरस्वती माध्यमिक विद्यालय बगरकाेटका प्र अ केशव राज पन्त ले जानकारी दिनुभयाे । याे हेर्नुस परीक्षा सुरु का तस्बिरहरु




तस्बिर साैजन्य – मान बहादुर मडै लेखापाल
Views: 235




















