२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

कैलालीको घोडाघोडीमा अवरुद्ध सडक सुचारु

धनगढी, २० कार्तिक । ट्रयाक्टरको ठक्करबाट स्थानीय ३२ वर्षीय सुरेश लामिछानेको ज्यान गएपछि अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुखड खण्ड सुचारु भएको छ । यद्धपी दुई पक्ष बिच सहमती भने भएको छैन ।

दुबै पक्ष बिच छलफल भइरहेकाले सहमती नजुटेमा पुनः सडक अवरुद्ध गर्ने गरी तत्काललाई सडक सुचारु गरेको पीडितका आफन्तले बताएका छन ।

सहमतीको निचोड ननिस्कीए पनि अलपत्र यात्रुहरुको समस्यालाई मध्येनजर गरी सडक सु्चारु गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी उपरिक्षक सागर बोहराले बताए । सडक सुचारु भए संगै बाटोमा रोकिएका सवारी तथा याुहरु गनतब्य तर्फ लागेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।