२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले गत अा.व मा एक सय पचहत्तर याेजना गर्याे समपन्न

भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले गत अा.व मा एक सय पचहत्तर याेजना समपन्न गरेकाे छ ।
दिपकराज भट्ट / डडेल्धुरा – भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले गत अार्थिक बर्ष २०७६/७७मा सुदुर पश्चिम का चार जिल्ला डडेल्धुरा , बैतडि , कञ्चनपुर र दार्चुला मा एक सय तिरहत्तर याेजना समपन्न गरेकाे छ । यी चार जिल्लामा डडेल्धुरामा तीस , कञ्चनपुरमा तेत्तीस ,बैतडीमा पचहत्तर र दार्चुलामा पैतिस याेजना समपन्न गरेकाे छ । याेजनाहरुमा नदि खाेला कटान संरक्षण , क्षतिग्रस्त पुन उत्थान , पुर्वाधार तथा ग्रामीण सडक सुधार ,पाेखरि निर्माण ,सिचाइ कुलाे , मुहान संरक्षणका रहेकाे डडेल्धुरा भू संरक्षण अधिकृत धनबहादुर बिष्टले खबरदारि न्युज लाई जानकारि दिनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।