२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

बझाङमा दुई महिनाको अवधीमा मात्रै १० जनाले गरे आत्महत्या

सुरेश धामी/ बझाङ : बझाङमा दुई महिनाको अवधिमा मात्रै १० जनाले आत्महत्या गरेका छन् । असोज र कात्तिक महिनामा गरि दुइ महिनाको अवधीमा मात्रै १० जनाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोजमा ५ जनाले झुण्डिएर र २ जनाले नदी खोलामा हाम फालेर आत्महत्या गरेका छन् भने कात्तिक महिनामा ३ जनाले झुण्डिएर र एक जनाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

धेरैजसोले घरायसी कारणले आत्महत्या गरेकाले अझैं घरेलु हिंसामा कमी आएको छैन र बझाङका ग्रामिण भेगमा आत्महत्या गर्नेहरु धेरै रहेका छन् । त्यसमा पनि दलितहरुले बढी आत्महत्या गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी नायब निरिक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।