२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

कैलालीको लम्की- चुहा नगरपालिकामा अख्तियारको छापा

कैलाली । कैलालीको लम्की- चुहा नगरपालिकामा अख्तियारको दुरुपयोग अनुसन्धान टोलीले छापा हानेको छ। अख्तियारको महेन्द्रनगर कार्यालयबाट आएको टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।