२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बहु विवाह कसुरमा कञ्चनपुरमा एक जोडी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका ४ बैतडाका २५ वर्षीय सुरेश लुहार र बेल्डाडी गाउँपालिका ५ की २४ वर्षीय दिपा जोशी बहु विवाह कसुरमा पक्राउ परेका हुन्।

वि.स. २०७४ सालदेखि फरार रहेका उनीहरूलाई बैतोडा बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतमा पेस गरिएको थापाले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।