२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

नेपाली काङ्ग्रेस नेता करन बाेहराले गरे विपन्न लाई सहयाेग

दिपकराज भट्ट / डडेल्धुरा – नेपाल विधार्थी संघ डडेल्धूरा का जिल्ला सदस्य, नेपाली कांग्रेस सदस्य तथा समाजसेवी अमरगढि नगरपालिका ११का यूवा हरूका मनका धनि करन बाेहराले अाज आफ्नो‌ जन्म दिनको उपलक्ष्यमा सांझ बिहान एक छाक टार्न समेत समस्या परेका बेसाहारा साउदीमा मृत एयका तेज बहादूर दमाईको परिवार लाई खाद्यान्न सामग्री दिनु भएकाे छ ।

उहाको मृत शरीर एक महिना देखी साउदीमै रहेकोले नेपाल ल्याउन आफु पनी लागेको र पार्टी का अग्रज नेपाली कांग्रेस डडेल्लधूरा का पार्टी सभापती तथा माननीय प्रदेशका संसद कर्ण बहादूर मल्ल संग छीटो ल्याउन आग्रह गरीएकाे समते जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।